Tuesday, May 19, 2015

लेखेकै छैन भने कस्को के लाग्ने रैच त

हुन त म येस्तो लेखेको, भाग्य, लगन जस्ता कुरा नपत्याउने मान्छे । जे गर्छु आफ्नै कर्मले गर्ने सोचाई राख्छु । आज सम्म ज्योतिश अगाडी पुगेको छैन । अनि येसो सम्झन्छु, खोइ के चै भैइरहेछ । कुनै कुरा को अत्तो पत्तो छैन ।

एउटा राम्रो दिगो काम गर्नु लागेपछी घर परिवारमा बुवा आमाको लागी केही गर्ने अनि राम्रोसँग घरजम गरेर बसौ भन्ने सोचाइ मेरो ।

सोचेको जस्तो त कहा हुने रैछ र । पटक पटक लडाइ गर्दै जानु पर्ने जिवनसँग । 


ठिकै छ म नि हार्ने छैन । 
तर अब चै ज्योतिश बाजेकै शरणमा गएर भाग्यमा के लेखेको छ पत्ता लाउनु पर्ने भो ।
सधै लन्ठुराम मात्र भइयो । 

एउटा होइन दुइटा होइन, चार चार जना सम्म नि तेस्तै त नुहुनु पर्ने हो ।
लव गर्नु लेखेकै छैन भने कस्को के लाग्ने रैच त ।

Sunday, December 30, 2012

Situation (अवस्था)



नया बिहानी को पर्खाइ्मा यतिको समय बित्यो । धेरै थोरै केही परिवर्तनहरु त भयो, तर पनि केही कुराहरु हुदो रहेछ जसलाई चाहेर पनि केही गर्न नसकिने रहेछ, या भनौ त्यो समय ले दिएको एउटा दुर्गति(उपलब्धी को उल्टो), ठयाक्कै मेरो दिमाग मा त्यो शब्द आएन्, र त्यसै समय ले निम्त्याएको यो एउटा अवस्था ।

Monday, April 30, 2012

Heavenly Feel Moments

Moments with you which I always remember..

For the first time I have noticed about you was at the time of "Blood Donation Program" at the college on first semester. I was lying on the bed for donating blood and at that moment you softly touched and rubbed my forehead with your hand. Can't explain that instance, the most heavenly feel I have ever noticed..

Friday, February 24, 2012

गल्तिहरु (My Mistakes)

कती धेरै गल्तिहरु गरिएछ


पृष्ठभुमि

मध्यम वर्गको परिवारमा जन्मिएर पनि मलाइ कुनै कुराको कमी थिएन । खानेकुरा देखी लिएर लाउने, खेल्नेकुरामा कहिले नि कमी गर्नु भएन बाबा ममीहरुले । जब school life सकियो अनि के गर्ने कसो गर्ने भन्ने कुरा आए ।

Wednesday, February 22, 2012

7th

Can't explain my sweet heart, about how much I want you, Trust me I'll do everything you want. You know all things about me. why r u confused or what? I have trust you and gave my heart to you. Take care of it.....
LOVE YOU a lot and miss you...
always waiting for your words...

Friday, September 9, 2011

4:27 AM

Actually What Happens on 4.27 ??


Can't think of what I am. The 90% of time that is may be 22 hrs a day I used to think of You.....

Thursday, September 8, 2011

Chattinggg


Some time with RamHari...
[9/7/2011 9:16:31 PM] Ram Hari Regmi: :)
[9/7/2011 9:18:06 PM] Hem Shrestha: aha
[9/7/2011 9:18:29 PM] Ram Hari Regmi: nindra lagyo
[9/7/2011 9:21:25 PM] Hem Shrestha: a ho???
[9/7/2011 9:21:33 PM] Hem Shrestha: la suta na ata
[9/7/2011 9:21:51 PM] Hem Shrestha: bhgarai 2 baje uthera padhnu
[9/7/2011 9:22:01 PM] Ram Hari Regmi: :)
[9/7/2011 9:22:13 PM] Ram Hari Regmi: impossible 6 yar that ta
[9/7/2011 9:22:29 PM] Hem Shrestha: kina ni
[9/7/2011 9:23:18 PM] Ram Hari Regmi: koi koi 6ainan ni mis cal ko lagi
[9/7/2011 9:23:26 PM] Hem Shrestha: a ho ra???
[9/7/2011 9:23:33 PM] Ram Hari Regmi: :)