Sunday, December 30, 2012

Situation (अवस्था)



नया बिहानी को पर्खाइ्मा यतिको समय बित्यो । धेरै थोरै केही परिवर्तनहरु त भयो, तर पनि केही कुराहरु हुदो रहेछ जसलाई चाहेर पनि केही गर्न नसकिने रहेछ, या भनौ त्यो समय ले दिएको एउटा दुर्गति(उपलब्धी को उल्टो), ठयाक्कै मेरो दिमाग मा त्यो शब्द आएन्, र त्यसै समय ले निम्त्याएको यो एउटा अवस्था ।



हुन त म यो अवस्था लाई सार्वजनिक गर्न चाहन्न थिए । र आज सम्म मैले कसैलाई नि भनेको पनि छैन यसको बारेमा । तर मन को कुरा लाई जती दिनसम्म लुकाईराखे पनि आफैलाई दिनप्रतिदिन पिडादायक हुने रहेछ ।

केही कुरा त भन्छु भनी हाले तर कहा देखी सुरु गरौ भो । अनि फेरी यो कुरो त्यती ठुलो नि होइन । होस अब अर्को पटक नै भनौला, अहिले अलि हतार भयो क्या :प

No comments:

Post a Comment